CLI

व्यक्तिगत लगानीकर्ताको लागि ७.५ प्रतिशत नै अन्तिम कर

लगानीकर्ताहरुको संयुक्त संघर्स समितिको तर्फबाट जारी भएको एक विज्ञप्तिमा राजस्व सचिवलाई उदृत गर्दै हाल कायम भएको ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम भएको बताइएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित बजेट पछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै राजस्व सचिव शिशिर ढुंगानाले व्यक्तिगत लगानीकर्ताको हकमा हाल जारी भएको ७.५ प्रतिशत नै अन्तिम कर भएको बताउनु भएको हो ।

प्रकाशित मिति : २०७५ जेष्ठ २९ गते 

Leave Your Comment

Related News