मधेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

काठमाडौं । मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८१/0८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नीति तथा कार्यक्रम प्रस्तुतिको लागि  आज दिउँसो २ बजे मधेश प्रदेशसभा बैठक राखिएको  छ ।

बैठकमा मधेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।

उनले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीती तथा कार्यक्रम प्रदेश प्रमुख भण्डारीले प्रस्तुत कार्यक्रम गर्ने तयारी छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार