टी–२० विश्वकपः नेपाल श्रीलंकासँग भिड्दै, दुवै टोली पहिलो जितको खोजिमा

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले टेस्ट राष्ट्र श्रीलंकसँग प्रतिस्पर्धा गर्ने भएको छ। समूह डी अन्तर्गत नेपाल र श्रीलंका बीचको खेल नेपाली समय अनुसार बहिान सवा ५ बजे अमेरिकाको फ्लोरिडाको ब्रोवार्ड काउन्टीमा खेलिने छ।

जित बिहिन दुवै टोली पहिलो जितको खोजिमा रहेका छन्। अघिल्ला खेलमा नेपाल नेदरल्याड्स र श्रीलंका दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भइसकेका छन।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार