साढे ७ अर्बको ३२ सय वटा विद्युतीय गाडी आयात

काठमाडौं । आर्थिक वर्ष २०८२\८३ मा पहिलो चार महिनामा ३ हजार २ सय ३ वटा विद्युतीय कार, जीप, भ्यान आयात भएको छ ।

भन्सार विभागका तथ्याङ्क  अनुसार चालु आवको कात्तिकसम्मा  ७ अर्ब ५४ करोड ८२ लाख रुपैयाँको ईभी कार, जीप, भ्यान आयात भएको हो । कार आयात हुँदा सरकारलाइ ४ अर्ब ६८ करोड रुपैयाँ राजस्व तिरेको छ ।

५० किलोवाट देखि ३०० किलोवाटसमको विद्युतीय कार, जीप, भ्यान आयात भएको छ । ५० किलोवाटको  १ अर्ब ६८ करोड ९९ लाख रुपैयाँको १ हजार २ वटा विद्युतीय कार, जीप, भ्यान  आयात भएको छ भने सरकारलाइ ७२ कारोड ८२ लाख ८८ हजार रुपैयाँको राजस्व तिरेको छ । ५०  किलोवाट विद्युतीय कार, जीप, भ्यान सबैभन्दा धेरै चीनबाट अयात भएका हो । चिन बाट ६ सय ६० वाट आयात भएको छ । दोस्रोमा भरातबाट  ३ सय ४२ वाट आयात भएको हो ।

५१ दखि १०० किलोवाटसमको १ हाजर ८ सय २६ वटा को ४ अर्ब ७४ करोड ६९ लाख रुपैयाँको आयात भएको छ । सरकालाइ ३ अर्ब १ करोड ५० लाख रुपेयाँको रजस्व तिरेको हो ।

त्यसतै १०१ देखि २०० किलोवाटसमको १ अर्ब १० करोड ६४ लाख रुपैयाँको ३ सय ७४ वटा आयात भएको हो । सरकारलाइ  ९३ करोड ८० काख ७८ हाजर रुपैयाँ राजस्व तिरेको छ ।

विद्युतीय कार, जीप, भ्यान मोटर पिक पावर २०१ देखि ३०० किलोवाटसमको १ वटा । सो  विद्युतीय कार, जीप, भ्यानको राजस्व ७५ लाख ७९ हजार रुपैयाँ छ । भने आयत मूल्य ४८ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार