काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले लाभांश नदिने घोषणा गरेको छ । यस कम्पनीको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
नेपाल फाइनान्सले लाभांश नदिने