युरो २०२४ः उद्घाटन खेल जर्मनी र स्कटल्याण्डबीच

काठमाडौं ।युरो २०२४ शनिबार बिहानदेखि सुरु हुँदैछ।

प्रतियोगिताको उद्घाटन खेल आयोजक जर्मनी र स्कटल्याण्डबीच हुनेछ।

जर्मनी र स्कटल्याण्डबीच खेल नेपाली समय अनुसार शनिबार म्युनिखमा ०ः४५ मा खेलिनेछ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार