काठमाडौं । क्यापिटल वान लिमिटेडको चौथो साधारणसभा पुस ११ गतेका लागि बोलाइएको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठले पुस ११ गतेका लागि साधारणसभा आह्वान गरेको हो ।
उक्त सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय ज्ञानेश्वरमा बिहान १० बजे बस्ने छ । उक्त सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेलापरीषकको प्रतिवेदन सहति २०८२ असार मसान्तको वासलात, सोही मितिको समाप्तमा भएको आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण सहितको अनुसूचीहरु उपलल छलफल गरि पारित गर्ने, कम्पनी ऐन २०६३ को दफा ११ अनुसार आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्ने लेलापरीक्षण समितिको सिफारिस मुताबिक लेखापरीक्षको नियुक्ति गर्ने र पारिश्रमिक पनि तथा नियुक्तिका सर्त तोक्ने र सञ्चालक समितिको तर्फबाट आव २०८१/८२ मा गरेका निर्णयहरु अनुमोदन गर्ने तथा सञ्चालक समितिको निर्वाचन समेत गर्ने छ ।

