CLI

सपोर्ट लघुवित्तको लाभांश घोषणा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । यस संस्थाको पुस ६ गते बसेको सञ्चालकि समिति बैठकले सेयरधनीलाई गत वर्षको नाफाबाट ९.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५० प्रतिशत नगद लाभांश गरी १० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।  नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

Leave Your Comment

Related News