गोलभेडाको मुल्य बढ्दा, मालदह आँपको घट्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य बढेको छ ।  हिजो प्रति के जी ३५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ५५ रुपैयामा कारोबार भईरहेको छ जुन हिजोको तुलनामा ५७.१४ प्रतिसतले बढी हो । गोलभेडा ठुलो भारतीयको मुल्य आज सामान्य बढेको छ  हिजो प्रति केजी औसत मुल्य ६४.६७ रुपैँयामा कारोबार भएकोमा आज प्ति केजी ६५ रुपैया कायम भएको छ  । गोलभेडासानो लोकलको आज औसत मुल्य १७.५० रपैयामा कारोबार भईरहेको मा आज घटेर प्रति केजी १५ रुपैँया  कायम भएको छ । जुन हिजोको मुल्यमा १४.२९ प्रतिसत कम हो । गोलभेडा सानो टनेको मुल्य पनि आज घटेको छ हिजो प्रति केजी औसत मुल्य २० रुपैँयामा कारोबार भएकोमा आज औसत मुल्य १९.६७ रुपैँया प्रति केजी मुल्य कायम भएको छ जुन हिजोको मुल्यमा १.६७ प्रतिसत कम हो

आलु रातोको मुल्य सामान्य घटेको छ हिजो प्रति केजी औसत मुलय  ५४.४० रुपैँयामा कारोबार भएको आलु रातो आज ५३.३३ औसत मुल्य कायम भएको छ । जुन हिजोको तुलनामा ०.६४ प्रतिसत कम हो आलु रातो भारतीयको मुल्य यथावत रहेको छ आलु रातो भारतीय प्रति केजी ४७ रुपैयामा कारोबार भइरहेको छ । आलु रातो मुडेको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ५१.३३ रुपैँयामा कारोबार भएकोमा आज घटेर ५१ मा कारोबार भइरहेको छ जुन हिजोको मुल्यमा ०.६६प्रतिसत कम हो ।

प्याज सुकेको मुल्य आज बढेको छ हिजो ८२.२८ रुपैँया प्रति केजी कायम भएको मुल्य आज ८२.२५ रुपैँया कायम भएको छ जुन हिजोको मुल्यमा ०.७६ प्रतिसतले कमी हो ।

गाजर लोकलको मुल्य यथावत रहेको छ  हिजो प्रति केजी ६५ रुपैँयामा कारोबार भएकोमा आज ६५ रुपैँया कायम छ । बन्दा लोकलको मुल्य बढेको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

काउली स्थानियको मुल्य यथावत रहेको छ  । काउली ज्यापुको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ६६.६७ रुपैँयामा कारोबार भएकोमा आज थोरै घटेर ६५ रुपैँया प्रतिकेजी पुगेको छ जुन हिजोको मुल्यमा २.५० प्रतिसतको कम हो । भण्टा लाम्चोको मुल्य बढेको छ हिजो औसत मुल्य ३३ कायम भएकोमा आज प्रति केजी औसत मुलय ३५ रुपैँया भएको छ जुन हिजोकोतुलनाम ६.०६ प्रतिसत बढी हो ।

आँप मालदहको मुल्य घटेको छ हिजो प्रतिकेजी औसत मुल्य ८६ कायम भएको मा आज प्रति केजी औसत मुल्य ७५ रुपैँया प्रति केजी रहेको छ हिजोको तुलनाम १३.४६ प्रतिसत कम हो । आँप दसहरीको मुल्य घटेको छ हिजो औसत मुल्य ९६.६७ कायम भएकोमा आज सामान्य रुपमा घटेर औसत मुल्य ८५ प्रति केजी भएको छ । कन्य च्याउ प्रति केजी औसत मुल्य  घटेको छ हिजो १५८ प्रति केजी भएकोमा आज घटेर प्रति केजी रु १३३.३३ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा बढेको छ हिजो प्रतिकेजी २७६ मुल्य रहेकोमा आज २७६.६७ पुगेको छ जुन हिजोको मुल्यमा १.०७ प्रतिसत बढी हो । राजा च्याउ को मुल्य घटेको  छ । कागतिको मुल्य आज बढेको छ हिजो प्रतिकेजी औसत मुल्य २३४ कायम भएकोमा आज बढेर २४० कायम भएको छ जुन हिजोको तुलनामा २.५६ प्रतिसत बढी हो अनारको मुल्य सामान्य बढेको छ हिजो प्रति केजी ३७५ मुल्य रहेकोमा आज ३७६ रहेको छ जुन हिजोको तुलनामा ०.४५ प्रतिसत बढी हो ।

बोडि तनेको मुल्य घटेको छ हिजो प्रति केजी ७५ औसत मुल्य रहेको मा आज ६५ रुपैँया रहेको छ जुन हिजोको मुल्यमा १३.३३ प्रतिशत गिरावट हो ।

कालीमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले तय गरेको फलफुल तथा तरकारीको आजको मुल्य

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार