काठमाडौं । नेपाल राष्ट्र बैंकबाट नेप्सेमा प्रतिनिधित्व गर्ने संचालकलाई फिता बोलाउन सुझाव दिएको छ । बैंकि क्षेत्र सुधार सुझाव कार्यदल, २०८२ को प्रतिवेदनमा राष्ट्र बैकको प्रतिनिधित्व गर्ने संचालकलाई फिता बोलाउन सुझाव दिएको हो ।
उक्त प्रतिवेदनमा केन्द्रिय बैंकबाट नेप्सेमा संचालक प्रतिनिधित्व स्वार्थ बाझिने हुनाले बैंकल्पिक व्यवस्था गरी प्रतिनिधिहरुलाई फिर्ता बोलाउनुपर्ने निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको छ ।

