नाडाको साधारणसभा तोकिएको समयमा नै हुन्छ _ नाडा

काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को   साधारण सभा ४९औं साधारणसभा पुष ९ गते नै हुने जनाएको छ । नाडाले आफ्नो साधारणसभा  विधान तथा कानुनी प्रावधानअनुसार निर्धारित मितिमा नै सञ्चालन हुने पुनः स्पष्ट  पारेको हो

नाडाले निर्धारित समयमा साधारणसभा नहुने भन्ने समाचार  भ्रम पूर्ण  र निराधार रहेको  जनाएको छ ।

नाडाले  यो संस्था नाडा लोकतान्त्रिक परम्परा, पारदर्शी नेतृत्व हस्तान्तरण र संस्थागत स्थायित्वप्रति पूर्ण प्रतिबद्ध रहेको  र सबै सदस्यहरुलाई साधारण सभामा सक्रिय सहभागिताका अणुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार