जीवन विकास लघुवित्तको साधारणसभा हुँदै, १४ प्रतिशन बोनस शेयर प्रस्ताव पारित हुने

काठमाडौं । जीवन विकास लघुबित्त बित्तिय संस्था लिमिटेडको सातौं बार्षिक साधारणसभा २०८२ पुष २९ गते कटहरी मोरङमा बस्ने भएको छ । साधारणसभामा सञ्चाकक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक बर्ष २०८१\०८२ को बार्षिक प्रतिबेदन माधि छलफल गरि पारित गर्नेछ , लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०८१\०८२ को वासलत,नाफा,नोक्सान हिसाबर नगद प्रवाह विवरण पास गर्नेछ  ।

साधारण सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम कम्पनीको चुक्ता पुँजी १ अर्व ५३ करोड ६१ लाख ७१ हजार ५ सय ४६ को १४ प्रतिशतले हुने २१ करोड ५० लाख ६४ हजार १६ रुपैया बिन शेयर बितर्ण गर्न प्सताब पारित गर्ने कार्यसुची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार