CLI
Global College

युरो २०२४ः इटाली स्पेनसँग पराजित, इङ्गल्यान्डले डेनमार्कसँग अंक बाँड्यो

काठमाडौं । स्पेनले इटालीलाई पराजित गरेको छ। इटालियन डिफेन्डर रिकार्डो कालाफियोरीको आत्मघाटी गोलमा स्पेन १–० ले विजयी भएको हो। लगातार दुई जितसँग स्पेन अन्तिम १६ मा पुगेको छ।

अर्को खेलमा गत संस्करणको उपविजेता इङ्गल्यान्डले डेनमार्कसँग बराबरी खेलेको छ। इङ्गल्यान्डका लागि कप्तान ह्यारी केन र डेनमार्कका लागि क्यास्पर ह्युमलन्डले गोल गरे।

सर्बिया र स्लोभेनियाले पनि एक/एक गोलको बराबरी खेलेका छन्। अन्तिम मिनेटमा गोल गर्दै सर्बिया हारबाट जोगिएको हो।

Leave Your Comment

Related News