CLI

प्रभु बैँकका ग्राहकले टि थ्रि थकालीमा  छुट पाउने

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकहरुलाई थ्रिटि थकाली एण्ड मल्टि कनसाइन साइनो तन्दुरी सेकुवा कर्नरले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको हो  ।

सम्झौतामा थ्रिटि थकाली ग्रुप प्रा.ली.का अध्यक्ष-प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैँकका तर्फबाट बाग्मति प्रदेश प्रमुख अधिकृत बिकास शर्मा गुरागाई ले हस्ताक्षर गरेका छन्  ।

सम्झौताअनुसार प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा १०प्रतिसत छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

प्रभु बैङ्क हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ

साथै,लण्डन स्थित दि फाईनान्सियल टाईम्सले बैँक अफ दि ईयर–२०२३ बाट सम्मानित प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

 

Leave Your Comment

Related News