RE
Global College

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ कारोबार भइरहेको छ । विहीबार सुन प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ थियो  ।

यता चाँदी पनि ३० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँ थियो ।

Leave Your Comment

Related News