RE
Global College

पाँज हजारले घट्यो सुनको मूल्य,तोलामा कति पुग्यो ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ५ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँ थियो  ।

यता चाँदी पनि १५५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६५५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News