काठमाडौं । सानिमा बैंक लिमिटेडले २०८२ साल चैत्र २ गते Care Edge Ratings Nepal बाट [CARE–NP] A- (Is) रेटिङ्ग प्राप्त गर्न सफल रहेको छ । सानिमा बैंक लिमिटेडले आफ्नो विश्वसनीयता, स्थिरता र जिम्मेवार बैंकिङ प्रतिको समर्पणलाई सुदृढ गर्दै आउँदा यो मूल्याङ्कनबाट सम्मानित भएको छ ।
सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२८ वटा ए।टि।एम। संचालनमा रहेका छन् ।


