CLI

नेप्सेमा मिथिला लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक  एक्सचेन्ज (नेप्से)मा मिथिला लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ ।

लघुवित्तको  ३ लाख १९ हजार १०४ कित्ता बोनस सूचिकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर दिएको थियो ।

उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

Leave Your Comment

Related News