काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकालले उम्मेदवारी फिर्ता लिएका छन्। ढकालले उम्मेदवारी फिर्ता लिएसँगै अब वरिष्ठ उपाध्यक्ष पदमा रामचन्द्र संघई र सुरकृष्ण वैद्यबीच प्रतिस्पर्धा हुने भएको छ।