CLI

बजेट उत्पादनमुखी अर्थतन्त्र र अन्तराष्टिय प्रतिष्ठा र प्रविधिमैत्री अपेक्षाको विश्वास बन्ने छ : अर्थमन्त्री

काठमाडौं ।अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सदनको संयुक्त सभामा बजेट पेश गरेका छन् । बजेट सार्वजनिक गर्ने क्रममा उनले शासकीय संस्कार अर्थतन्त्रको स्वरुप अर्थतन्त्र फेर्ने दायित्वको रुपमा लिएको बताए । उनले यो बजेट स्वदेश र विदेशमा रही बसेका सम्पूर्ण नेपाली हरुले उत्पादनमुखी अर्थतन्त्र र अन्तराष्टिय प्रतिष्ठा र प्रविधिमैत्री जायज अपेक्षाको पत्यारिलो उपकरण बन्ने छ भन्ने विश्वास लिएको बताए ।

Leave Your Comment

Related News