काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानुन संशोधन गरिने घोषणा गरेका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उनले लगानी फिर्ता लैजानका लागि अब नेपाल राष्ट्र बैकको पूर्वस्वीकृति आवश्यक नपर्ने र जानकारी दिए पुग्ने व्यवस्था गरिने बताए ।
विदेशी लगानी प्रक्रियालाई थप सहज बनाइने


