CLI

लिपुलेकको बारेमा प्रधानमन्त्रीको जवाफ : नेपालले पनि भारतको जग्गा मिचेको छ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले खोला किनारमा जोखिम ठाँउमा बसेकालाई व्यवस्थित गरिएको बताएका छन् । उनले आजको प्रतिनिधि सभामा जवाफ दिने क्रममा सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले मुुलुकभर जग्गा नभएमा सरकारले दिनपर्ने बताए । उनले पार्टी र सरकारको पनि सोही नीति रहेको बताए ।
खोला फोहारे भएको कारण स्वास्थ्यमा समस्या रहेको थियो । जग्गा व्यवस्थका लागि भूमि मन्त्रालय, अर्थमन्त्रालयले पनि काम गर्दै छ । हत्तार गरेर हुदैन ३५ वर्षमा नभएको कुरा ३५ सेकेण्डमा हुदैन ।
प्रधानमन्त्रीले लिपुलेकको विषयमा भने भारतले मात्र होइन नेपालले पनि भारतको सीमा मिचेको छ ।
शाहले सहकारी बचत फिर्ताका लागि भने सरकारले काम गरिरहेको बताए ।

सांसद आर्यन राईले जीबी राई कहिले पक्राउ पर्छन ? बाँदरको समस्या कहिले समाधान हुन्छ ?

Leave Your Comment

Related News