CLI

खुश्बु ओलीको प्रश्नमा प्रधानमन्त्रीको जवाफ : ट्रान्सफर्मरको क्षमता विकासको लागि विद्युतमा ५ प्रतिशतको कर व्यवस्था गरियो

काठमाडौं ।प्रधानमन्त्री बालेन्द्र शाहले ट्रान्सफर्मरको क्षमता विकासको लागि विद्युतमा ५ प्रतिशतको कर व्यवस्था गरिएको बताएका छन् ।
उनले आजको प्रतिनिधि सभामा जवाफ दिने क्रममा सो कुरा बताएका हुन् ।

शाहले मुलुकभर बिजुली प्रयोग गरेमा ट्रान्सफर्मरको क्षमताले सम्भव नभएको बताए । त्यसैले गर्दा ट्रान्सफर्मरको क्षमता व्यविस्थत गर्नका लागि विद्युतमा ५ प्रतिशत कर लगाइएको हो । जुन महँगो कर होइन, उनले भने ।

राप्रपाकी सांसद खुश्बु ओलीले विद्युतमा कर, श्रम शोषण मानव बेचविखचन लगायतका समस्या समाधान कसरी गर्नु हुन्छ ? भनि लगायतका प्रश्न गरेकी थिइन् ।

Leave Your Comment

Related News