CLI

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ  । नेपाल सुनचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।  बजारमा सुन प्रतिरोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारे सुन प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँ थियो ।

यस दिन चाँदी पनि ७० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ५ हजार ४०५ रुपैयाँ, कारोबार भइरहेको छ । सोमबार  चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News