CLI

घट्यो सुनचाँँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला  ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ थियो ।

यस दिन चाँदी पनि ५५ रुपैयाँले गटेको छ । चाँदी प्रतितोला ५ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार चाँदी प्रतितोला ५ हजार २८५  रुपेयाँ थियो ।

Leave Your Comment

Related News