काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य (कानून) पदको लागि पुनः दरखास्त आह्वान गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य (कानून) पदमा एक जना उम्मेदवार छनौटको लागि २०८३ बैसाख २६मा आबेदन माग गरिएकोमा पर्याप्त संख्यामा योग्य आवेदन नपरेकोले पुन सुचना प्रकाशित गरिएको जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य (कानून) पदको लागि इच्छुक योग्य व्यक्तिले मिति २०८३जेठ २८ कार्यालय समयभित्र दरखास्त पेश गर्नु पर्नेछ ।
नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य (कानून) को लागी पुःन आवेदन माग


