CLI

प्रतितोला ८२ सयले घट्यो सुनको भाउ

काठमाडौं । आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ  । नेपाल सुनचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोला  ८ हजार २ सय रुपैयाँले घटेको छ ।बजारमा सुन प्रतितोला ३ लाख ८ सय रुपैयाँमा कारोबार भइरेहको छ । शुक्रबार सुन प्रतितोल ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी पनि ३३५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँ, कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार २३० रुपैयाँ थियो ।

Leave Your Comment

Related News