CLI

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर  बिध्यमान संस्थापक शेयरधणिको लागि बिक्रिमा रहेकोमा कायम संस्थापक शेयरधनीले तोकिएको समयमा सो शेयर खरिद गर्न  आवेदन नदिएको कारण पच्चिस हजार छ सय उनान्तीस मात्र कित्ता शेयर खरिद  गर्न इच्छुक सर्वसाधारणले पन्ध्र दिनभित्र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय गैंडाकोट-२ नवलपरासी (ब.सु.पू.) मा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ  ।

Leave Your Comment

Related News