CLI

घट्यो सुनको मूल्य,बढ्यो चाँदी

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ  । नेपाल सुनचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोला ९ सय रुपैयाँले घटेको छ ।  बजारमा सुन प्रतिरोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ८ सय रुपैयाँ थियो ।

यस दिन चाँदी भने १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार  चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News