नेप्सेमा दोस्रो सर्किट

काठमाडौं । नेप्से सूचकमा आइतबार दोस्रो सर्किट लागेको छ। बजार खुलेको पहिलो मिनेटमै नेप्से सूचक ४ प्रतिशतले बढेर पहिलो सर्किट लागेको छ।

त्यसपश्चात खुलेको बजारमा नेप्से ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेको हो। अहिले नेप्से १२९ अंकले बढेर २६९७.२१ अंकमा रहेको छ।

मौद्रिक नीतिपछि नेप्सेमा सकारात्मक प्रभाव देखिएको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार