RE
Global College

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ थियो  ।

यता चाँदी पनि ४० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News