काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी ब्यवासायी महांसघका अनुसा सुन प्रतितोला २ हजार रुपैयाँले बढेको छ ।बजारमा सुन प्रतितोला ३ लाख १९ सय रुपैयाँमा कारोबार भइरेहको छ । सोमबार सुन प्रतितोल २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस दिन चाँदी पनि २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ९२५ रुपैयाँ, कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ९०५ रुपैयाँ थियो ।


