CLI

विश्वकप २०२६ः आज पोर्चुगल र उज्बेकिस्तान खेल्दै

काठमाडौं ।फिफा विश्वकप २०२६ मा मंगलबार समुह “के” अन्तर्गत पोर्चुगल र उज्बेकिस्तान बिचको खेल हुनेछ । सो खेल राति १०ः४५ बजे हस्टन रंगशालामा हुनेछ । भने कोलम्बिया र डीआर कङ्गो बिचको खेल बुधबार बिहान ७ः४५ मा ग्वडालाजरा रंगशालामा हुने भएको छ ।

यसैगरी समुह “एल” अन्तर्गतको इङ्गल्यान्ड र घाना  बिचको खेल भोलि बिहान १:४५ बजे बोस्टन रंगशालामा  हुने भएको छ। त्यस्तै सोही समुहको पनामा र क्रोएसिया बिचको खेल बिहान ४:४५ मा टोरोन्टो रंगशालामा हुनेछ ।

 

Leave Your Comment

Related News