CLI

नेप्सेका सीईओ चूडामणिले दिए राजीनामा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन् । उनले आज असार २२ गते सोमबार आफ्नो राजीनामा अर्थमन्त्री डा, स्वर्णिम वाग्लेलाई बुझाएको चापागाईंले इक्विटी नेपाललाई  बताए ।

उनले कार्यकाल पूरा हुनुअघि नै पदबाट राजीनामा दिएका हुन ।  चापागाईं २०८१ चैतमा मन्त्रिपरिषद्को निर्णयबाट नेप्सेको सीईओ नियुक्त भएका थिए ।

Leave Your Comment

Related News