CLI

घट्यो सुनको मूल्य चाँदीको कतिमा हुदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

बधुबार सुनको प्रतितोला ९०० रुपैयाँले घटेको हो । बुधबार सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँ तोकिएको छ । मंगलबार सुन प्रतितोला २ लाख ८८ हजारमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मुल्य ५५ रुपैयाँले घटेको छ ।

बुधबार चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँ तोकिएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ५५५ रुपैयाँ तोकिएको थियो ।

Leave Your Comment

Related News