CLI

काभा वुमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा नेपाल विजयी

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा नेपाल विजयी भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहल भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई सिधा सेटमा पराजित गरेको हो।

Leave Your Comment

Related News