काठमाडौं । सुर्योदय वोमी लघुवित्त वित्तिय संस्थाको ५६ हजार ४ सय ३५ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको सं?सथापक शेयर खरिद गर्ने पहिलो प्राथमिकता बिध्यमान संस्थापक शेयर धनिको हुने कानूनी प्रावधान भएको कारण बिध्यमान शेयर धनीले नै सो शेयर खरिदको लागि आबेदन दिन पाउनेछन् ।
बिक्रिमा रहेको सो शेयर करिद गर्न चाहले शेयरधनीले ३५ दिन भित्रमा के कति मूल्यमा सो शेयर खरिद गर्न चाहेको हो खुलाइ कम्पनीको केन्द्रीय कार्यालय महालक्ष्मीस्थान ललितपुर वा संस्थाको शेयर रजिष्टर कुमारी क्यापिटल काठमाडौं १ नागपोखरीमा आवेदन पेश गर्नु पर्ने छ । तिकिएको समयभित्र सो शेयर खरिद गर्न कुनै संशापक शेयधणिले आबेदन नदिएमा कम्पनीले अन्य ब्यक्ति तथा संस्थालाइ शेयर खरिदको लागि आब्डान गर्ने बताएको छ ।


