काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ३१ सयरुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँमा खरिदबीक्र भइरहेको छ । विहिबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज, चाँदी भने १२५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार चाँदी प्रतितोला ४ हजार ३२५ रुपैयाँ थियो ।


