काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो ।
बैठकमा ३ प्रतिशत शिक्षा र स्वास्थ्य शुल्क फिर्ता लिने निर्णयसहित विभिन्न विषयमा छलफल हुने बताइएको छ ।


