CLI

लगानी बोर्ड सीईओका लागि ८ जना सर्टलिस्टमा , अन्तर्वार्ता विहीबार र शुक्रबार

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ८ जना सर्टलिस्टमा परेका छन् ।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि गठित सिफारिस समितिले आठ जना उम्मेदवारको व्यावसायिक कार्य योजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाएको हो । सर्टलिस्टमा परेका ८ जनाको बिहीबार र शुक्रबार अन्तरवार्ता हुनेछ ।

यी हुन् सर्टलिस्टमा परेका उम्मेदवार

सुमन मान सिंह बस्न्यात (गोकर्णेश्वर–८, काठमाडौं)
डा. सरोज कोइराला (कागेश्वरी मनोहरा–९, काठमाडौं)
याङकी उक्याव (शान्तिनगर, नयाँ बानेश्वर, काठमाडौं)
बखत बहादुर शाही (लहान–१३, सिराहा)
मनोज पौडेल (महाराजगञ्ज–३, काठमाडौं)
इन्जिनियर मधु प्रसाद भेटुवाल (दुल्लु–१३, दैलेख)
जितेन्द्र धिताल (ललितपुर–३, धोविघाट)
डा. मुकुन्द प्रसाद पौड्याल (बुढानिलकण्ठ–६, काठमाडौं

Leave Your Comment

Related News