काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका उपकार्यकारी प्रमुख (डीसीईओ) दिनेशबहादुर अमात्यले पदबाट राजीनामा दिएका छन् ।
डीसीईओ अमात्यले साउन ८ गते शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।