इक्विटी नेपाल – काठमाडौँ :
ग्रीन डेभलपमेन्ट बैंक संचालक समितिले उमेश कुमार आचार्य प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त गरेको छ । नवनियुक्त सीईओ आचार्यले आगामी असार १ गतेदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
-
एनपीएल: लुम्बिनी लायन्सको घरेलु प्रतिभा खोज अभियान सुरु
-
सरकारी सम्पत्तिको बीमा नहुँदा पुननिर्माण अड्कियो: प्राधिकरण अध्यक्ष सिलवाल
-
सञ्चालनमा आयो खुर्कोटको बेलिबृज
-
करिब २६ अंकले नेप्से बढ्दा कारोबार रकम खुम्चियो
-
मितेरी सहकारीको रकम अपचलन : साढे १२ करोड हिनामिनाका आरोपीद्वय खोज्न इन्टरपोललाई पत्र
-
सिन्धु, साल्पा र मितेरी बैंक सहित ४ वित्त कम्पनीलाई राष्ट्र बैंकद्धारा कारबाही