CLI

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा रोजगारीको अबसर

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा रोजागारी खुलेको छ । कम्पनीले शाखा प्रमुख र मार्केटिङका लागि कर्मचारी माग गरेको हो । माग भएको कर्नचारीको संख्या केही भनिएको छ कति जना भनेर उल्ख गरिएको छैन ।

कम्पनीका अनुसार  सातै प्रदेशका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो  । ईच्छुक तथा योग्यता पुगेका उमेद्वारले ले साउन ३१ गतेभित्र आफ्ना कागजात सहित आफुलाई काम गर्न पायक पर्ने शाखा तथा उपशाखाका लागि आवेदन दिन सकिने कम्पनीको सुचनामा उल्लेख छ ।

Leave Your Comment

Related News