फेरि स्थिरमा पुग्यो नेप्से, कारोबार रकम भने २ अर्ब ५० करोड

काठमाडौं । गत साता सोमबार स्थिर रहेको नेप्से परिसूचक बुधबार पनि स्थिर रहेको छ । मंगलबार २.०६ अंकले बढेर बन्द भएको नेप्से परिसूचक बुधबार ०.२१ अंकले घटेर १ हजार ९ सय ६०.६० अंकमा पुगेर बन्द भएको छ । बुधबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.१७ अंकले घटेर ३ सय ४९.४० बिन्दुमा पुगेको हो […]

एलएस क्यापिटलले सनराइज होल्डिङ्स प्रा.लि. लाई कर्पोरेट एडभाइजरी सेवा दिने

काठमाडौं ।  एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड  बीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । एलएस क्यापिटलले सनराइज होल्डिङ्सलाई कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने र प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) तर्फ लैजान आवश्यक काम गर्नेछ । सो सम्झौता पत्रमा एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सनराइज होल्डिङ्गस् प्राइभेट लिमिटेडका […]

नेप्से २.०६ अकंको सुधार हुदाँ कारोबार रकम पुग्यो २ अर्ब

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २.०६ अंकले बढेर १ हजार ९ सय ६०.८१ अंकमा पुगेको छ । सोमबार १५.६२ अंकले घटेको सेयर बजार मंगलबार एकल अंकले बढेको हो । मंगलबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.७७ अंकले बढेर ३ सय ४९.५८ बिन्दुमा पुगेको हो । मंगलबार ३ सय १४ वटा […]

सर्वोत्तम सिमेन्टको आम्दानी ३२.०३ प्रतिशतले बढ्यो

काठमाडौं । सर्वोत्तम सिमेन्टको नाफा बढेको छ। सिमेन्टले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा १२ करोड ७ लाख ६९ हजार रुपैयाँ रहेको छ। गत वर्ष २०७९ चैत मसान्तमा सिमेन्टको नाफा ९ करोड १२ लाख ८७ हजार रुपैयाँ थियो। समीक्षा अवधिमा सिमेन्टको नाफा २ करोड ९४ लाख ८२ हजार रुपैयाँ अर्थात ३२.३० प्रतिशतले […]

नेप्से १५.६२ अंकले घट्यो , कारोबार रकम झण्डै ३ अर्ब

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक १५.६२ अंकले घटेर १ हजार ९ सय ५८.६२ अंकमा ओर्लेको छ । आइतबारको तुलनामा यो ८.९६ अंकले कम हो । आइतबार २४.५८ अंकले घटेको सेयर बजार सोमबार पनि आरोलो लागेको हो । सोमबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.३८ अंकले घटेर ३ सय ४७ दशमलव ८० […]

लाभांश दिने सिटिजन लाइफको निर्णय बीमा प्राधिकरणद्धारा खारेज

काठमाडौं । सिटिजन लाइफले शेयर प्रिमियमबाट २८.४ प्रतिशत बोनस र नगद लाभांश दिने निर्णय विवादमा परेको छ । नियामक नेपाल बीमा प्राधिकरणले प्रक्रिया नपुगेको भन्दै सो निर्णय खारेज गरिदिएको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले सिटिजन लाइफले चुक्ता पूँजी बृद्धि गर्ने उद्देश्यले २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.४२ प्रतिशत नगद लाभांश […]

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजना प्रभावित

काठमाडौं । प्राथमिक हकप्रद शेयर (आइपिओ) निष्काषनका लागि आवेदन दिएका २७ सहित ३० भन्दा बढी जलविद्युत आयोजनाको शेयर निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको छ । नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष हुँदैदेखि रोकिएको शेयर निष्कासन प्रक्रिया नयाँ अध्यक्ष नियुक्त नहुँदा अहिलेसम्म ठप्प भएको हो । लामो समयसम्म आयोजनाको शेयर निष्कासन गर्न नपाउँदा आयोजनाको निर्माण प्रभावित […]

सिटिजन लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले बोनश शेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालन समितिको १ सय ६ औं बैठकले कम्पनीको शेयर प्रिमियम रकमबाट हाल विद्यमान चुक्त पूँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँको २६ ददशमलव ९८४१ प्रतिशत अर्थात् १ अर्ब ६ करोड २५ लाख रुपैयाँ बराबरको बोनस शेयर तथा सोको […]

हिमालयन रिइन्स्योरेन्सको ४० लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा हिमालयन रिइन्स्योरेन्सको ४० लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको ४ प्रतिशत बाेनस बापतकाे ४० लाख कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो […]

दोहोरो अंकले घट्यो सेयर, माइक्रोफाइनान्स र निर्जिबनले कमाउँदा बाँकी सम्पूर्ण समूहले गुमाए

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो दिन अर्थात् बिहीबार एकल अंकले घटेर बन्द भएको नेप्से आइतबार २४ दशमलव ५८ अंकले घटेर सेयर बजार १ हजार ९ सय ७४ दशमलव ३७ अंकमा पुगेको छ । ठूला कम्पनीका मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४ दशमलव ८६ अंकले घटेर ३ […]