नेपाल मेडिसिटी र ट्रक व्यवसायी महासंघबिच पुरानो सहकार्य नवीकरण, उपचारमा प्राथमिकता र छुट सुविधा कायम
काठमाडौं । ललितपुरमा स्वास्थ्य सेवा र यातायात क्षेत्रबिचको सहकार्यलाई निरन्तरता दिँदै पुरानो सम्झौताको नवीकरण गरिएको छ। भैंसेपाटीस्थित नेपाल मेडिसिटी र नेपाल ट्रक यातायात व्यवसायी महासंघबिच यसअघि देखि सञ्चालनमा रहेको उपचार सेवा सम्बन्धी सहकार्यलाई पुनः निरन्तरता दिने गरी नयाँ सम्झौता गरिएको हो। नवीकृत सम्झौताअनुसार महासंघअन्तर्गत आवद्ध संघ–समितिबाट पठाइने बिरामीलाई मेडिसिटीले प्राथमिकताका साथ उच्चस्तरीय उपचार सेवा उपलब्ध […]

