दसैँका बेला गुर्जुधारा यातायातमा सवारी नामसारी गर्नेको घुइँचो: ९ दिनमा साढे ८ हजार नामसारी

काठमाडौं । दसैँको मुखमा आफ्नै सवारीसाधनमा गाउँघर जाने र चाडपर्वका अवसरमा पूजाआजा तथा नयाँ/पुरानो सवारी खरिदबिक्री गर्नेहरू बढेपछि यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधारामा सवारी नामसारी गर्नेहरु बढेको छ । कार्यालयका अनुसार गत असोज १९ गतेदेखि २७ गतेसम्मको ९ दिनको अवधिमा मात्रै कुल ८ हजार ५ सय २६ वटा मोटरसाइकल तथा स्कुटरको नामसारी भएको छ। उक्त […]

दसैँले गाउँबस्तीमा बढायो रौनक

भोजपुर । बडादसैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको छ । रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका आफन्त गाउँ फर्किन थालेपछि परिवारमा खुसी छाएको छ । घटस्थापनासँगै सुरु भएको दसैँको उल्लासले गाउँघरमा भेटघाट, पूजाआजा र रमाइलो गर्ने वातावरण बनेको छ । भोजपुरको ग्रामीण जीवनमा दसैँ पारिवारिक मिलन र सांस्कृतिक परम्परा जोगाउने महत्वपूर्ण अवसरका रूपमा रहँदै […]

एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा

काठमाडौं । क्रिकेटमा आफ्नो मनपर्ने टोलीप्रतिको माया देखाउने तरिका धेरै छन् । कसैले टिमको जर्सी लगाउँछन्, कसैले झन्डा फहराउँछन् त कसैले मैदानबाटै चर्को हुटिङ गर्दै खेलाडीको हौसला बढाउँछन् । अब यही समर्थन देखाउने सूचीमा अर्को नयाँ तरिका थपिएको छ । त्यो हो, आफ्नो फेभरेट टिमको लोगो भएको एक्स्ट्रीम इनर्जी ड्रिङ्को क्यान । नेपाल प्रिमियर लिग […]

एनपीएलका समर्थकका लागि एक्स्ट्रीमको स्पेसल एडिसन क्यान सार्वजनिक

काठमाडौं । एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को अवसरमा सात टोलीका लोगो अंकित स्पेसल एडिसन क्यान सार्वजनिक गरेको छ। एनपीएलको उत्साहलाई समर्थकहरूमाझ अझ नजिक पुर्‍याउने उद्देश्यले ल्याइएका यी क्यानले क्रिकेटप्रेमीलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन र गर्व व्यक्त गर्ने नयाँ अवसर प्रदान गर्नेछन्। अब क्रिकेट हेर्दा होस् वा साथीभाइसँग टिमको चर्चा गर्दा, […]

सागसब्जी खेतीबाट वार्षिक ९ लाख आम्दानी गर्दै छन्त्याल दम्पती

बागलुङ। बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले वार्षिक रु ९ लाख आम्दानी गर्दै आएको छ। काठेखोला गाउँपालिका–३ धम्जाबाट बजार झरेका कला र गणेश छन्त्यालले बागलुङ नगरपालिका–१ रामरेखामा पाँच रोपनी जग्गा भाडामा लिएर छ वर्षदेखि मौसमी तथा बेमौसमी सागसब्जी खेती गर्दै आएका छन्। उनीहरूले जग्गाको वार्षिक रु ६० हजार भाडा तिर्दै आएका छन्। […]

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा । वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२ का सात महिलाले दुनाटपरी उद्योग सञ्चालन गरेका छन् । परम्परागत सीपलाई व्यावसायिक रूप दिएपछि उनीहरूका लागि रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ । चार लाख लगानीमा सञ्चालन गरिएको ‘दिदीबहिनी कुटिर उद्योग’बाट दैनिक एक हजार दुनाटपरी उत्पादन हुँदै आएको उद्योगकी अध्यक्ष कल्पना पौडेलले बताइन् […]

अन्तिम खेलमा नेपालले ओमानलाई दियो जितका लागि २८१ रनको लक्ष्य 

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलाअन्तर्गत अन्तिम खेलमा नेपालले ओमानलाई जितका लागि २८० रनको लक्ष्य दिएको छ । टस जितर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ओभरमा अलआउट हुँदै २८० रन बनाए पछि ओमानले उक्त लक्ष्य पाएको हो । नेपालका लागि पूर्व कप्तान रोहित पौडेलले सर्वाधिक ८० रनको पारी खेले । दिपेन्द्र सिंह ऐरिले पनि […]

विपुल क्षेत्रीको कन्सर्टमा बुटवलमा सार्वजनिक भयो टीभीएस एनटर्क १५०

काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बुटवलमा नयाँ स्कुटर टीभीएस एनटर्क १५० सार्वजनिक गरेको छ। चर्चित गायक विपुल क्षेत्रीको सांगीतिक कन्सर्टको अवसर पारेर कम्पनीले नेपालको पहिलो १५० सीसी हाइपर स्पोर्ट स्कुटरका रूपमा एनटर्क १५० सार्वजनिक गरेको हो।संगीत र मनोरञ्जनको उत्साहपूर्ण माहोलमा आयोजित कार्यक्रममा टीभीएसका पारखी, सञ्चारकर्मी, सामग्री निर्माता, डिलर […]

आईसीसी लिग–२: शीर्ष ६ मा उक्लिने लक्ष्यसहित आज नेपाल र ओमान आमनेसामने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ–१) मा हुने यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। लिग–२ को अंकतालिकामा शीर्ष ६ भित्र स्थान सुरक्षित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने […]

आँखा उपचारबाटै नेपालमा भित्रियो डेढ अर्बभन्दा बढी विदेशी मुद्रा

काठमाडौं । आँखा स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धि र अन्तर्राष्ट्रिय समुदायले देखाएको विश्वासले नेपाललाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवाको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने आधार तयार गरेको छ । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित आँखा अस्पतालहरूले विदेशी नागरिकलाई उपचार सेवा दिनुका साथै विभिन्न देशमा निःशुल्क आँखा उपचार सेवा सञ्चालन गर्दै आएका छन् । सङ्घको सञ्जालभित्र […]