खोज, उद्धार, राहत तथा पुनर्निर्माणबारे केन्द्रीय र जिल्ला कमाण्ड पोष्टबीच छलफल
काठमाडौं । रसुवा-भोटेकोशी बाढीपछिको जारी खोज, उद्धार तथा राहतको पछिल्लो अवस्थाबारे केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र रसुवा, नुवाकोट तथा धादिङका जिल्ला कमाण्ड पोष्टहरूबीच मंगलबार विस्तृत छलफल भएको छ। भर्चुअल माध्यमबाट आयोजित छलफलमा सम्बन्धीत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिका परिवारहरूलाई मृत्यु दर्ता प्रक्रिया सहज बनाइनुपर्ने माग प्रस्तुत गरेका छन्। साथै, बालबालिकाको […]

