मुख्य ब्रान्डको बिक्री रोकिँदा सीजी मोटर्सको आम्दानी र नाफा घट्यो, इक्रा नेपालले दियो ‘A4’ रेटिङ
काठमाडौं । नेपालको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले चौधरी ग्रुप अन्तर्गतको अटोमोबाइल कम्पनी सीजी मोटर्स प्राइभेट लिमिटेडको ६ अर्ब ४० करोड रुपैयाँ बराबरको अल्पकालीन कर्जा सीमाका लागि ‘[ICRANP] A4’ रेटिङ प्रदान गरेको छ। कम्पनीले बैंक तथा वित्तीय संस्थाहरुबाट उपयोग गर्ने फण्ड बेस्ड र नन-फण्ड बेस्ड अल्पकालीन कर्जा सुविधाहरूका लागि यो रेटिङ तोकिएको हो। इक्रा नेपालका […]

