२०२६/२७ को च्याम्पियन्स लिग आजदेखि सुरु, कुन-कुन टोली छनोट भए?

काठमाडौं । युरोपियन कपका रूपमा परिचित युइएफए च्याम्पियन्स लिग सन् २०२६/२७ मा आफ्नो ७२औँ संस्करणमा प्रवेश गर्दैछ। वर्तमान नामकरणअन्तर्गत यो यसको ३५औँ र लिग चरणको ढाँचाअन्तर्गत तेस्रो संस्करण हो। सन् २०२६/२७ को संस्करण सन् २०२६ जुलाई ७ देखि सुरु भइसकेको छ र यसको अन्तिम खेल (फाइनल) सन् २०२७ जुन ५ शनिबारका दिन म्याड्रिडस्थित इस्टाडियो मेट्रोपोलिटानो […]

३५सयले बढ्यो सुनको मूल्य

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ३ हजार ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य ३ लाख १ हजार ९ सय रुपैयाँ थियो । त्सयतै, चाँदी पनि १ सय रुपैयाँले बढेको छ । चाँदी […]

सडक विस्तारसँगै सवारी चाप उच्च

काठमाडौं ।  पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ सवारीसाधन ओहोरदोहोर गर्छन् । पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा जिल्लामा सडक दुर्घटनाको ग्राफ लगातार उकालो लागेको छ । दुर्घटनाको सङ्ख्या मात्र होइन, त्यसले निम्त्याएको मानवीय क्षति पनि उत्तिकै गम्भीर छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक प्रदीप थापाका अनुसार आर्थिक […]

जेन–जीको बलिदानको सम्मान गरौँ, राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गरौँ: नेपाली काङ्ग्रेस

काठमाडौं । जेन–जी विद्रोह भएको आज एक वर्ष पूरा भएको छ । यस ऐतिहासिक आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण जेन–जी युवाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण युवाको शीघ्र स्वास्थ्यलाभको कामना गरका छन् । साथै, कर्तव्यपालनका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीप्रति सम्मान व्यक्त गरका छन् । एक वर्षअघि जेन–जी युवाहरू भ्रष्टाचार, […]

आज जेनजी सहिद दिवस: सडकको असन्तोषदेखि सुशासन र संस्थागत रुपान्तरणसम्म

काठमाडौं । एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ ।हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको आकाङ्क्षा बोकेका हजारौँ युवा सडकमा उत्रिएका थिए । उनीहरूको आक्रोश तत्कालीन एउटा निर्णयविरुद्ध देखिए पनि त्यसको गहिराइमा वर्षौँदेखि थुप्रिएको असन्तुष्टि थियो । सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको जेनजी आन्दोलन क्रमशः राज्य […]

मध्यपूर्वमा इन्धन आपूर्ति ठप्प हुने त्रासका बीच कच्चा तेलको मूल्यमा वृद्धि

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका कारण इन्धन आपूर्ति प्रभावित हुनसक्ने चिन्ताका बीच कच्चा तेलको मूल्य उकालो लाग्ने क्रम जारी छ। हरितगृह मानक (जीएमटी) अनुसार मध्यराति १२:०० बजेसम्म ‘ब्रेन्ट क्रुड’को मूल्य प्रतिप्याकेट (बैरेल) ३४ सेन्ट अर्थात् ०.३५ प्रतिशतले बढेर ९७.३४ अमेरिकी डलर पुगेको छ। त्यस्तै, अमेरिकी ‘वेस्ट टेक्सास इन्टरमिडिएट’ (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य १.१५ डलर अर्थात् […]

ह्यारी–मेघनको शाही हैसियत यथावत्

काठमाडौं ।बेलायतका राजा चार्ल्स तृतीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन बेलायत फर्किए पनि उनीहरूको शाही परिवारसँगको सम्बन्ध यथावत् रहने स्पष्ट पारेका  छन् । तर, सन् २०२० मा शाही जिम्मेवारीबाट अलग भएजस्तै उनीहरूले शाही उपाधि प्रयोग नगर्ने र परोपकारी काम निजी हैसियतमा गर्ने जनाइएको छ । राजाका तर्फबाट वरिष्ठ सरकारी अधिकारीलाई पठाइएको पत्रमा दम्पतीको सुरक्षा […]

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा खाद्य सामग्री सहयोग

काठमाडौं । यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण सडक सञ्जालबाट विच्छेद रहेको रसुवाको उत्तरगया गाउँपालिका–२ मा नेपाल रेडक्रस सोसाइटीले आवश्यक खाद्य सामग्री वितरण गरेको छ । नेपाल रेडक्रसले हेलिकप्टर मार्फत ती अत्यावश्यक सामग्री पुर्याएर ६० घरधुरीका स्थानीयवासीलाई वितरण गरेको हो । यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण […]

अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै त्यस्तो घटना पुनः दोहोरिन नहुने बताएकी छन्। जेनजी आन्दोलन भएको एक वर्ष पुगेको अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कार्कीले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित सडक तथा डिजिटल सञ्जालबाट आवाज उठाएका नवयुवाको आवाज दबाउने क्रममा निर्दोष युवाहरूको ज्यान […]

इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र

काठमाडौं । इन्डोनेसियामा ज्वालामुखी विस्फोटनपछि लगभग ३ हजार उडान अवरुद्ध भएका छन् । राजधानी जकार्ताबाट लगभग १५० किलोमिटर टाढा अवस्थित अनाक क्राकाटाउ ज्वालामुखी शुक्रबार राति अबेर विस्फोट हुन सुरु भएको हो । यसले लाभाका फोहराहरु निस्कन थाले र ज्वालामुखीको खरानी राजधानी जकार्ता र लाम्पुङ प्रान्तमा पुग्यो । जकार्ताको सोकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थल स्थानीय समयअनुसार बिहान ६ […]