सञ्चालन आम्दानीमा ४० प्रतिशतको सुधार, ‘होटल फरेस्ट इन’ को क्रेडिट रेटिङ स्थिर
काठमाडौं । काठमाडौँको बूढानीलकण्ठस्थित होटल फरेस्ट इन लिमिटेड को कुल सञ्चालन आम्दानी आर्थिक वर्ष २०८१/८२ को १३ करोड ६० लाख रुपैयाँको तुलनामा ४० प्रतिशतले बढेर आर्थिक वर्ष २०८२/८३ मा १९ करोड १० लाख रुपैयाँ पुगेको छ। सञ्चालनको सुरुवाती चरणमा उच्च स्थिर खर्चका कारण कम्पनीको सञ्चालन नाफा (इबिट्डा) मार्जिन र ब्याज भुक्तानी क्षमता अनुपात नकारात्मक रहे […]

